Posted by: Dada_Giri March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मैना: म त खाँदिन म त खाँदिन कुवाको पानि, होऽ मलाई लैजाऊ न छहारी छाँगैमा मलाई लैजाऊ न छहारी छाँगैमा म त खाँदिन ... उकालीको रातो माटो बन्दपुरी गाउँमा ---२ हेर्दा हेर्दा थाकी जाला दुखी जाला कानमा एकछिन बिसाउँ न एकछिन बिसाउँ न वर पिपळ छाँया, होऽ मलाई लैजाऊ न छहारी छाँगैमा मलाई लैजाऊ न छहारी छाँगैमा म त खाँदिन ... टेक्यो भने केही छैन साथी मैले पाइन ---२ बस्दा बस्दा रात प-यो बास मैले पाइन मलाई डो-याऊ न मलाई डो-याऊ न त्यहिँ परसम्म, होऽ मलाई लैजाऊ न त्यो पारि गाउँमा मलाई लैजाऊ न त्यो पारि गाउँमा म त खाँदिन म त खाँदिन कुवाको पानि होऽ मलाई लैजाऊ न छहारी छाँगैमा मलाई लैजाऊ न छहारी छाँगैमा ।
Read Full Discussion Thread for this article