Posted by: chipledhunga March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मास्टरनी नानी, चित्रेजीको नाम मिलाई पुरस्कार हात पर्नु भएकोमा बधाई छ है। अब दादाको नाम मिलाको पुरस्कार चाँही मेरै भो हैन त? अनि मेरो नामको पनि hint दिउँ है त । PDUAEVDN चित्रेजी, सन्त प्याट्रीकको दिनको जुलुस जानु भो त? गिनेस कति मानो चढाइयो नि?
Read Full Discussion Thread for this article