Posted by: world_map March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
हो डल्ली फुपू, आज रमाइलो भो सेन्ट प्याट्रिक्स डेमा। हरियो लुगा चैं लगाइन। तपाई र मेरो नाम चैं मिल्दो जुल्दो रैछ नि, तपाईको नामबाट पहिलो र अन्तिम अक्षर झिक्दा मेरो नाम बन्ने रैछ। ल, अब फेरी प्याट्रिक डे तिर लाग्छु म, पुरस्कार नि हस्तान्तरण गरिहालें।
Read Full Discussion Thread for this article