Posted by: floraj March 17, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
मलाई पनि हो जस्तै लाग्यो फेरी पुल्चोकको याद आयो कोचिंग पढ्दा पढ्दै मन परेको गोरी पुल्चोकमा नाम ननिस्केर अन्तै मरी फोन त आउथ्यो भाउतेलाई डेली तर अन्तमा हात लाग्यो खाली कसैले पाएन, कसैले पायो फेरी पुल्चोकको याद आयो
Read Full Discussion Thread for this article