Posted by: world_map March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मेरो नाम चैं दादा, प्रितीजी, मास्टर्नी दिदी, कसैले नि अहिलेसम्म मिलाउनु भा' छैन, मिलाउनु हुने लाई पुरस्कार दिइनेछ। साहिंला! माईल्दाइको नाम सार्वजानिक भैसक्यो। डल्ली फुपू, राम्ररी सर्नुस् है!
Read Full Discussion Thread for this article