Posted by: Dalle Khursani March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
लौ है सबैलाई नमस्कार..........! बल्ल बल्ल सास फुर्सद पाहियो र यसो आँखिझ्याल बाट चियाएको यहाँ त जमाघट ठुलै हुन लागेच आफु मात्रै क्यार्न चुप बस्ने भनेर यसो नियालेको मात्रै आफुलाई यो नाम मिलौने कत्ती जाँगर नै आउँदैन प्रिती र दादा पनि अस्कल का रचन क्यारे म पुनी पुग्या थिए तर धेरै ढिलो ............ लौत चौतारी को डिल्मा बसी हेर्छु म ता
Read Full Discussion Thread for this article