Posted by: Birkhe_Maila March 17, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
धन्यवाद् नुईँटेजी! ओखतीको बयानलाई अलि लम्ब्याउन पाए हुन्थ्यो! तपाईँले लेख्नुभएको Pink Floyd को यो गितको अर्को एऊटा साश्वत हरफ सम्झेँ- "And then one day you find ten years have got behind you. No one told you when to run, you missed the starting gun. " मुन्द्रेSSSS मुन्द्रे हो....., हे हे हे सुन्दै छु। घर त जानै पर्छ जस्तो छ! (कस्तो कुरो बुझ्न सक्या हो यो मुन्द्रेले) :) धन्यवाद् माष्टरनी नानी! हैन हाम्रो गौतमजीको यो 'परदेशी' कविता चोरिएको हो कि के हो? अर्कै को नाम मा छ नि!!
Read Full Discussion Thread for this article