Posted by: sayami March 17, 2006
how many of u eat beef
Login in to Rate this Post:     0       ?        
. पशु पतिको पुजारिले के खोज्छौ मस्जिदमा पुजा गर खुशी पार पशु पतिलाइ पौडी खेल्ने, पानी नलिल्ने पुजारी चुरोट्खाने, धुवां नलिल्ने अधिकारी गान्धिको घ्वाङ्फुक्ने महादेवको खालि शङ्क फुक्ने अमेरिकामा बसेर बाजेको सन्स्कृति दोहोय्राउने अरुले खाएको देखेर र्‍याल् निकाल्ने बिहान बिहान गायत्री राती राती झ्वाम यात्री बचाउ तिम्रो सन्स्कृति अरु सबै गर्न हुने खालि गाइको मासुमात्र किन खान नहुने काउव्वाइ कहाबाट् लिएर आउ गोब्बर् पोत तिम्रो अपार्टमेन्ट् गोब्बरले सुद्ध गर तिम्रो दिमाग् कुहिरेको गोब्बरले गाइको मासु नखाने पण्डित् यो धागोमा किन?
Read Full Discussion Thread for this article