Posted by: Dalli Resham March 17, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
होईन अहिले सम्म त पुराना कोठामा छु । यो महिनाको अन्तिमा सर्नु छ । तर समान्हरु पोको पार्न थालेको एक महिना भाई सकयो र अहिले पनि सकिएको छैन। घरमा तिनजानको परिवार् हुदा त यस्तो छ झन् धेरै भएको भए के हुन्थ्यो होला। एल्बम् र चिट्ठिहरु त सबै भन्दा पहिला पोको पारे। मेरो नी त्य्स्तै हुन्छ भनेर् । कहिले-काहि त जम्मै दिन् नै पुराना थोकरु हेर्नामा जन्छ भनेर त्यसो गरेको।
Read Full Discussion Thread for this article