Posted by: miss_ me March 17, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
"----विहानै राशीफल हे्र्छु र आश्वस्त हुने कोशिश गर्छु अनि आमालाई फोन गरेर चिना हेर्न अह्राउँछु। " -----सानो तर मार्मिक टुक्रा । बीर्खजीको ओखती देखेर दिक्क लागेको थियो अब फेरि नुइटेजीको पालो आएछ । " मदिरा सेवन स्वास्थ को लागि हानिकारक छ" :) "सम्पूर्ण शक्ति र ध्यान लगाएर मैले ऐनामा हेरेँ। बिचमा चर्किएको देखेँ। चर्किएको ऐनाले मलाइ हेर्यो, म दुई टुक्रा भएँ! " :( उदास भावना तर राम्रो छ ।
Read Full Discussion Thread for this article