Posted by: Birkhe_Maila March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानी, एक किसिमले व्यस्त नै भन्नु पर्यो! चित्रे मिलायौ भनुम न अब :) लु चि्त्रेओ एउडा गिद मैनालाई फकाम्दा गाएको - पानी त खाने खोलाको पानी त खाने फुस्केला तुना चोलाको फुस्केला तुना मोहर पैसा लिन्छौ कि मोहर पैसा घरमा हाम्रो जान्छौ कि घरमा हाम्रो फूलै फुल्यो मखमली फुलै फुल्यो नभन केटा मनपरी नभन केटा बैँस त हाम्रो सक्कली बैस त हाम्रो पैसा पो हुन्छ नक्कली पैसा पो हुन्छ उँभो त खेति लेकैमा उँभो त खेति गाइ भैँसिको डमाडम गाइ भैँसिको तिमी जस्ता केटि काँ हो काँ तिमी जस्ता केटि पोइला गै सके धमाधम पोइला गैसके हाम्रो त टुर्टेन खर्कमा हाम्रो त टुर्टेन भेडिको गोठ छ डमाडम भेडिको गोठ छ हामि त पोइला जाँदैनौ हामि त पोइला गाई खाने सत्य रामाराम गाई खाने सत्य तिमी जस्ता केटि हामि भए तिमी जस्ता केटि केटाको गालामा म्वाई खान्थ्यो केटाको गालामा जाउँ हिँड साईँला भनेर जाउँ हिँस साईँला रानिवन घुम्न लैजान्थ्यो रानिवन घुम्न तिमी जस्तो केटा हामि भए तिमी जस्तो केटा रानिवन घुम्न के जान्थ्यो रानिवन घुम्न बैशले मात्तिनु भन्दा त बैँशले मात्तिनु कोशिमा गएर हामफाल्थ्यो कोशिमा गएर
Read Full Discussion Thread for this article