Posted by: world_map March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
डल्ली फुपू, म पनि सोचिरा'छु तर दिमागमै आएन त, पहिलो अक्षर के हो भन्न मिल्छ कि? पछिल्लो नाम चैं ढकाल नै हो कि हैन? ल, प्रितीजीलाई नि भनिहालम्, मेरो पछिल्लो नाम त्यही हो। अब गोतामे ज्यूको नाम अनुमान गरम्। TAUBGNSM राम्रो भाग्य(goodluck) :)
Read Full Discussion Thread for this article