Posted by: miss_ me March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
भाउजुलाई जे किन्देनि केहि छैन तर प्रिति र मेरो भाग चाहिँ अब त दिनै पर्छ पुन्टे दाजु। प्रिति बहिनी म भन्दा ज्ञानी रहिछिन नत्र म त खेत सखाप पार्दा के सहेर बस्थे ? जस्को भए नि यस्तो पो गित गाउन मुन लाओ मुलाई त म आगो सहन्छु अन्याए सहन्न त्रृष्णा सहन्छु तिरस्कार सहन्न माफ पाम है गल्ति कुरो लेख्या भे'सि प्रिती अब मैले गराएको जस्तै नाम बनाम्नत चित्रेको लागि मिल्छकि कुनै?
Read Full Discussion Thread for this article