Posted by: miss_ me March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
लौन डल्लेखुर्सानी डराको फेरि? !!! पुन्टे दाजु दशै भन्दा पहिले तिज आउछ । ठूलो दाजू भएर नि सानो तिनो कुरा मा बैनीहरुसगं रिसाउने हो त ?? :) गौतमजी लाई म चिन्दिन तर उँहाको मर्म स्पर्सी कबितासंग चाहिँ मेरो राम्रो चिनजान छ। अनि बिर्खेजी निकै ब्यस्त हुनुहुन्छ जस्तो छ नि.
Read Full Discussion Thread for this article