Posted by: world_map March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
डल्ली फुपूको नाम अनुराधा ढकाल हो? पिर्ती जी, मेरो पछिल्लो नाम मास्टर्नी दिदीलाई सोध्दा नै ठीक होला की? मास्टर्नी दिदी गोतामे ज्यूको दिदी बहिनी पर्नु भो। बिर्खे माईल्दाई, मेरो अनुमान मिल्या हो? अरू कोही नामको हिन्ट दिने बाँकी भए दिई हालम् है, खेल चरमोत्कर्षमा छ।
Read Full Discussion Thread for this article