Posted by: Poonte March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ल हेर, ल हेर! अईमई अईमई मिलेर यो बुढा माथि खनिएका! महिला दिवस त ग’को साता नै बिति सको। जुन बेलाँ मन ला’गो तई बेलाँ महिला रजाईं अर्न पाईन्च र? त्यत्तिका रास डियाँहुर मेरो भा’ भे म चईं यई चौपाराँ सुतेर तिमेरुको उरन्ठऊला खेल हेर्दै बस्थेम् र? सब बेचेर शहर पस्थेम्! अनि फर्किन्थेम् हाताँ साईको धडी, काला चेस्मा ढल्काउँदै। कान्छी भाऊजु साथैमा ले’र! यि पिरती नानी र मास्टरनी नानीलाई झन् बईनी ठानेर आउँदो दसैंमा चोलो हाल्दिम्ला सोंचेको थिएँ के रे। नाना भाँती आरोप पो लाउन थाले। कठैऽऽऽऽ म! भो, ति दुवै सेट चोलो को साटो बरु अफ्नै धोबिनीलाई नयाँ पेटिकोट हाल्दिम् के रे! मास्टरनी नानी फेरि हाम्रै गोताएँको आफ्नै त परिनन्?
Read Full Discussion Thread for this article