Posted by: Dalle Khursani March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मिस ले तेसै गाल लगाउन भएन है मैले तोकेर भनेको छैन फेरी पुन्टे गर्जेला लौ मेरा पनि अन्तिम तान्द्रो (thread) गीत मै सकियो है नाम्लो र बारीयो लोग्ने मुन्छे परियो आफु handsome परियो गर्नहुने नहुने सबै गरियो पढ्न बस्दा सत्र ठाउँमा कोठा सारीयो गर्नहुने नहुने सबै गरियो नाम्लो र बारीयो झ्याल बाट चिट्ठी फ्याकी ठिटि पट्याइयो ६ ७ बर्स लार बल्ल I A कटाइयो रामरि केटि देख्यो कित जिब्रो पड्काइयो साइड हान्दा उस्को बाउले मलाई कुट्या हो जेठान चैले घुमाअर दिन्दा सुक्ला उठ्या हो बाउले पठा खर्छ सबै ठिटी घुमाइ सकियो दुख पाका बाउआमा लाइ बिना सित्ती पिरियो घर छोड्दा मेरी आमा डाँको छोडि रुन्थिन राम्रो लेखापढि गरी विद्वान हुनु भन्थिन परिक्षा पनि सत्रु जस्तो व्हाटतै आउनु पर्ने पढाई जती चिलिम फर्क्यो अब कसो गर्ने साथीभाइ आइचो पैचो tusion पढ्ने सुरभो देब्रे आँखा झिम्काइदिएको त्यहाँ पछी झुर भो ठिटी सँग लगरिएर सधैं रमाइलो बाउ आमा को सपना लाई चियान बनाइयो
Read Full Discussion Thread for this article