Posted by: Birkhe_Maila March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
यो पुन्टे दाजू पनि, आफ्ना डियाँ आफैँले तह लाम्नु नि बिचरी इस्कुलाँ भुराभुरी पढाउदैअरेओ माष्टरनी नानीलाई दोष ला' र। अस्ति सिरे झुल्केको रेछ फेरी कता हराओ त्यो? भौतेले त भाकल अरेओ छ रे " अब एउडा बाट दुइडा भसि मात्तै साझाँ आम्छु" भनेर! कता लाओ त्यो। डल्ले खुर्सानिओ नाउँ राख्दिने पुरेत को हो? साह्रै मिल्ने नाउँ, कुरो त साह्रै पिरो जाँदोरेछ नी? लु स्वागत छ! यो हुक्का समा' र दुई सर्को तानुम्
Read Full Discussion Thread for this article