Posted by: Pretty March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
त्यो गाइ भैंसी चै पून्टु दा कै हो है काका, हामीलाई फसाएका हुन् तिनिले। असाध्यै बाठा पो छन् त तिनि । आफु आरामले रुखमुनी सुतेछन् अनि हाम्लाई पो दोस हैन मस्टर्नी नानी? मास्टर्नी नानी हामी चाँही खेल्न नछोड्ने है त यो गेम। तपाईंको नाम मिल्यो मैले भनेको? सरिता गौतम? मेरो नाम चाँही मिलेन है। चित्रेजी को नाम चाँही कति गाह्रो हो, सबै कम्बिनेशन मिलाई सक्दा पनि अझै नाम मिलेन रे? मेरो question को answer पनि दिएको होईन फेरी, श्रेष्ठ मिल्यो कि मिलेन भन्या?
Read Full Discussion Thread for this article