Posted by: Dalle Khursani March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
स्वागत को लागि मिसलाई धेरै धेरै धन्याबत अब डिल्मा बसेर हेर्ने बेला हुन लगो मेरो ता साझाले पनि १०-१५ भन्दा बदी दिँदो रहेनछ क्यारे लौ गन्थन्मा भेट्दै गरम्ला............ आफु फेरी अ्रिअका तिर परिएन तेसैले समय को अलि चाँजोपाँजो मिल्दैन क्या
Read Full Discussion Thread for this article