Posted by: miss_ me March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
प्रिती को नाम गिता हो?? डल्लीको नाम को लागि हिन्ट नै पुगेन के दादाले भनेको ठिकै हो ----- "हिन्ट न सिन्ट मेरो नाम चिन! रे!" दादा! सबै म जस्तो ज्ञानी हुन्छ त ? :D खै पुरुस्कार ? चिपलेजी लाई नदिनु होला हितजी,गोलजी र डल्ले खुर्सानीजीलाई welcome मैले कहाँ पशुपालन ब्यवसाय अपनाएकि छु र? अनिलजी म त भुराभूरी लाई पढाउने कामगर्छु poonte = ANIL SAHI हो कि होइन?? just guessed :)
Read Full Discussion Thread for this article