Posted by: Dalle Khursani March 16, 2006
Login in to Rate this Post:
0
?
हेर त आझै पनि यहीँ पो छन त साँढे हरु
यसो पुन्टे सुन्टे मिलेर धपओ तो
हरे शिव भ्याएचन सबै
लौ चौतारी मा पन्न्च डाक्न पर्यो
कटुवाल घोक्न लाउन परो
सबै जना उपस्थितिकोलागि
तेसै छोड्न त मिलेन क्यारे