Posted by: Poonte March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
भो त झन्? काकाआ खेत बचाम् भुनेर ला’को, झन् यि चित्रेले मुलाई नि मुछ्याऊन लाओ तिनेरुको खेलाँ। खुरुक्क तिम्री भैंसी कुन हो, बरु तेल्लाई यता डो-याऊ झट्टै! काकाआ रिसको झट्टारो खान परेसि पछुताउलाऊ। कठै! हुसुर्न नि सखापै हुने अरि हुसुरेछन् ति अलछ्छिने डियाँहुरले। आफू परे त नछोड्ने! पञ्चायताँ उजुरी हालेर यि भारा भुरीका खेलै बन्द गर्दिन्थेम्। क्यारी पेट पालचन् अब काकाआ सन्तानले आउँदो हिउँदमा? जुन जुन भैंसीले काकाआ खेताट् पेट भरेर मरेका हुन्, तिनी लैनो हुँदा दिनको तीन माना दरले १५ दिनसम्म काकालाई बुझाउन पर्नि। गोरु भए, ३ दिन सम्मुन काकाआ खेत जोत्न पर्नि। लु, जा! पञ्चयातको निर्णय मु आफैंले दियम्! ल, ल! यो फेरि कस्तो ढिपी गोरु परेच! फर्केर आको! बेईमानी राक्षस! हा! हाऽऽऽ!! जा ऊता! हाऽऽऽऽ!!!!!!!!!!! यो त मास्टरनी नानीको जस्तो पो छ! ए, मास्टरनी नानी!!!!!!!!!!! लौ न! आफ्नो गोरु समाल्न आओ!
Read Full Discussion Thread for this article