Posted by: Dalle Khursani March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
खायो खायो भुइसी ले गहुँ खायो कस्का साँढे हुन बालिमा छोडेर सखापै पारेचन है कहाँ मोरेचन केटाकेटी पनि लौन कोही भए बोलाई दिए हुन्थ्यो केटाकेटी हरुलाई म बुढो मुन्छे दगुर्न पनि नाशक्ने लौन
Read Full Discussion Thread for this article