Posted by: Dalle Khursani March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
भेडा भेडासित बाख्रा बाख्रा सित भनेजस्तै परदैश बाट नेपाली खोज्दै हिनेको ठयाक्कै भेटियो है मलजल गरेको चौतारीमै रमाहिला गन्थन हुदो रहेछ नाम खोज्ने धुन भने जमेर लागेछ लौ म नयाँ मुन्छे के कसो हुने हो यसो भुल्दै गरम्न त भुनेर टहलिदै हिंडेको कसैका को ब्यायीछन? लौ मेरो पनि टाढै बाट बधाई है नाम खोज्ने हुल छिचोलेर आफ्नै धुन्मा गाम्तिर लगेँ तनी आजलाई आउँदा जाडा लाम्ला पिरती घुम्दै फिर्दै आम्ला चौतारी लौ नमस्कार सबैलाई यो मुग्लानवट ................
Read Full Discussion Thread for this article