Posted by: world_map March 16, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
पिर्ती जीले अनुमान गर्नु भएको पनि मिलेन, हुनत दादाले पहिले नै यही भनिसक्नुभा' थ्यो। मेरो नाम मिलाउनुभो भने म चैं पक्कै दिन्छु ल पुरस्कार! तर तपाईले मास्टर्नी दिदीको नाम भने अझै मिलाउनु भएको छैन क्यारे। अब प्रिती जी, साहिंला, आदिको पनि नामको हिन्ट पाए मज्जा आम्थ्यो नि!
Read Full Discussion Thread for this article