Posted by: oshodeep March 15, 2006
Anybody form nepalgunj or surkhet in new york
Login in to Rate this Post:     0       ?        
मेरो प्यारो नेपालगन्ज म कसरी वीरसिना सक्छु र अमेरिका आएपनी । नेपालगन्ज को त्यो पबित्र बागेस्वारी मन्दिर अनि त्यो चात पसल त्यो थेल गाडी त्यो हो मेरो प्यारो नेपालगन्ज । मलाई मेरो नेपालगन्ज धेरै नै याद आउछ ।
Read Full Discussion Thread for this article