Posted by: Gautam B. March 14, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
जदौ, बधाई र छोरीको नामको लगि सप्पै लाई मेरो मेरो धेरै धेरै धन्यवाद। नेपेजीले भन्नुभएजस्तै आफ्नो आग्रह झल्कने नाम राख्न मन पर्दैन मलाई पनि। सुन्न, बुझ्न राम्रो राखौँ भन्ने हो। त्यस्तो क्राइटेरिया पनि केहि छैन। आश्मा र आर्यामा आँखा परेका छन्, अब बूढीसंग पनि सोध्नु पर्ला। छोरीलाई पनि सोध्नु पर्ला कुन मन पर्यो भनेर रे क्या!
Read Full Discussion Thread for this article