Posted by: kick March 14, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
'....नानीहरुको नाँउ छनोट गर्दा माउहरुले आफ्नै राजनैतिक, धार्मिक, दार्शनिक वा वैचारिक आग्रह, पूर्वाग्रह वा झुकाउ झल्किने चै नराख्नु नै बेस होला। नानीहरु ठूलो भए पछि उनीहरुलाई आफ्नै स्वतन्त्र विचार र व्यक्तित्वसंग असंगत नहुने र सबैलाई प्रिय लाग्ने नाँउ राख्नुपर्छ।'- नेपे दाजी ..यसैआँ एउटो कुरो सुनाम्न मन लाइहालो के। याँ मेरा गाम तिर एउजना नेपालीओ नाउ 'हिटलर' छ। अनि उस्को भाइको नाउ चैं 'नेपोलियन' रे। के अनौठा हुन्चन गाँठे कोइ कोइ माउहुर त! .
Read Full Discussion Thread for this article