Posted by: world_map March 14, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ल, दादा र गोतामे ज्यू दुबैलाई बधाई छ है पुत्री लाभको लागि। अब मलाई काका भन्ने दुईटी बढे। डल्ली फुपू राम्ररी सर्नुस् है, सामान ओसार्न सहयोग चाहिन्छ भने हामी छौं नि! प्रिती जीले नेपालीमा लेख्नु भएको देखेर खुशी लाग्यो। मास्टर्नी दिदीको नाम अझै रहस्यमय नै भएछ। सिरे पनि धेरै दिनपछी देखा परेछ, यत्रो दिन काँ गैरा' हो? अल्बर्टामै 'ब्याकब्रोक माउन्टेन' शुटिङ् गर्या रे! अनि भौते चैं अझै भुमिगतै छ नि, काँ हराएछ? काका, नमस्ते है, अरू कथा नि हालम् न। अरू सब गाम्लेहरू लाले, नमे, साहिंला, माइल्दाइ, चिप्ले, मास्टर्नी दिदी, रामकिस्ने सबैलाई पनि नमस्ते!
Read Full Discussion Thread for this article