Posted by: Nepe March 14, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
गोताएँलाई मेरो तर्फ बट पनि बधाई छ । अब दु'दि'सय नाँउ हेर्दा पनि चित्त नबुझ्या भनेसि के सुझाउने के भो । यसो कराईटेरिया भन्या भे सजिलो हुन्थ्यो खोज्न । जे भए पनि एउटा कुरो चै भनिहाल्छु । नानीहरुको नाँउ छनोट गर्दा माउहरुले आफ्नै राजनैतिक, धार्मिक, दार्शनिक वा वैचारिक आग्रह, पूर्वाग्रह वा झुकाउ झल्किने चै नराख्नु नै बेस होला । नानीहरु ठूलो भए पछि उनीहरुलाई आफ्नै स्वतन्त्र विचार र व्यक्तित्वसंग असंगत नहुने र सबैलाई प्रिय लाग्ने नाँउ राख्नुपर्छ ।
Read Full Discussion Thread for this article