Posted by: chipledhunga March 14, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
गोताएँजी, ल धेरै धेरै बधाई छ है पुत्री लाभ भएकोमा। अनि हर्क बढाईं ख्वाउने हैन? डल्ली र प्रीतिको पनि छोरी पाउने सपना छिट्टै पूर्ण होस् भन्ने शुभकामना। डल्लीले शहरै फेर्न लाग्या हो कि तेतैतिर अर्को घर/डेरामा सर्न लाग्या हो? जता जान लाग्या भए नि त्यो घर तताउने भोज (house warming) मा हामी गाम्लेलाई बोलाम्न नबिर्सिनू है। दादागिरीजीले चाँही सार्है हँसाउनु भो है, मेरो नाम नरेश शाक्य रे। अनि चौतारी भन्ने चुरोस पनि पाउँदो रहिछ, थाहै थिएन।
Read Full Discussion Thread for this article