Posted by: hurray March 14, 2006
Login in to Rate this Post:
0
?
Nepalese tend to take other nepalese for granted.
जे गरेनि हुने, जे भनेनि हुने अरु नेपाली लाई।
बीहान बीहानै जति बेला फोने गरेनि हुने, सुति रा मन्छेलाई उठाएर "Ride" मागेनि हुने, पैसा मागेर नातिरेनि हुने। तर अरु को अगडि चाहि, लुसुक्क परेर, मुसुक्क हसेर मग्ने। थुक्क नेपलि को बनि।