Posted by: Burning Heart March 14, 2006
WHI IS THE TOP RICHEST PERSON IN NEPAL?
Login in to Rate this Post:     0       ?        
-------------------------------------------------------------------------------- माहिला नानि Posted on 03-14-06 4:32 AM Reply | Notify Admin अहिले सम्म केवल ४६ जना बाट मात्र चन्दा प्राप्त ? अमेरिकामा हामि नेपालिहरु कति छौँ ? ४६ हजार भन्दा बढी ? मेरो बिचारमा कम्तिमा पनि ५० हजार नेपाली हुनु पर्छ । ५० हजारको २ प्रतिशत (१००० जना) ले मात्र १० डलरको दरले चन्दा दिएमा प्रनवले आफनो औषधिमुलो गर्न सकनुका साथै जिवन फिर्ता पाउन सक्ने थियो। यस्तो किसिमको समश्या हामिहरु बिचमा कसैलाइ, कुनै पनि बेला पर्न सक्छ। कृपया आफ्नै समश्या सम्झी हामिसबैले सक्दो सहयोग गरि प्रनव बाबुको उद्दार गरौँ। १‍ - १ सय हुन्छ, सय सय हजार ....... सबैले मिलेर गरेमा हुनेछ प्रनवको उद्दार...... “मेरो पर्मेश्वर सँग यहि प्रार्थना छ कि, प्रनवको अवस्थामा सुधार आवोश तथा पुर्णरुपमा निको होस्”।
Read Full Discussion Thread for this article