Posted by: newuser March 14, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
विचलन रुग्ण छ देश अस्तव्यस्त छ परिवेश आत्मविश्वास शिथिल भएको छ आजभोली विहानै राशीफल हे्र्छु र आश्वस्त हुने कोशिश गर्छु अनि आमालाई फोन गरेर चिना हेर्न अह्राउँछु।
Read Full Discussion Thread for this article