Posted by: Dada_Giri March 13, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
बधाइ छ गौतमजी! भाउजुलाई पनि. बुनु भन्दा आर्या ४५ दिन कान्छी भइन्. भेट गराम्ला नि मौका मिल्दाउँदी. केइ परे स्याउँजा-लामाकेका तिनै भँडारीलाई सोधुम् केरे, नजिकै रेछन्. --- बिर्खे भाइको नाम "कौशल निरौला" हो? चिप्ले ब्रोको नाम "नरेश शाक्य" हो? प्रिति बुइनीको नाम "अस्कल कुमारी" हो? Hints pls! --- मैनाको बे को कुरा चलेछ गाममा चित्रे हतासिएर बस्न खान छैन. चित्रे: कसरी हेर्नु खै? मन परेको मुन्छेलाई अर्कैळे सिन्दुर हालेको कसरी हेर्नु खै? मन परेको मुन्छेलाई अर्कैळे सिन्दुर हालेको ... ...
Read Full Discussion Thread for this article