Posted by: pire March 13, 2006
Nepal's most desirable women...top 15
Login in to Rate this Post:     0       ?        
ब्रो, सके आफै गयेर क्रान्ति गर, अरुले गर्देलान् र आफु पारसेको बुढि उडाम्ला भनेर बस्नु पनि अति हो। अनि ति रुप नारने, बाबु रामे, प्रचन्डे, महर, गिर्जा हरु चाहि के हेरेर बस्छन् कि क्याहो? जस्को शक्ति उस्को भक्ति भन्ने त चलनै छ। एनि वे, गूड् लक्, सके लै जाउ, अहिले पारसे बलियो भैन्जेल् त सुँघ्न नि पाउदैनौ त्यो त पक्का छ
Read Full Discussion Thread for this article