Posted by: Dalli Resham March 13, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
सबैलाइ नमस्कार है मेरो तर्फबाट । चौतारीमा त धेरै हल्ला हुँदै रहेछ । मेरो त यहाँ दिनरात एक भाई सक्यो , के गर्नु बसाइ सर्नु पर्‍यो, थुप्रै काम हरु छन्, एकैछिन यसो यता पनि पसिहेरेको नि । खोइ त मेरो नाम भन्ने कोही छ चौतारीमा? लु भनम त ।
Read Full Discussion Thread for this article