Posted by: miss_ me March 13, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
प्रितिलाई बधाई !!!!!!!!!! कस्तो लाग्यो त नेपालीभाषा ??? प्रिति हुनत मेरो नाम अरुले भन्दियो भने मात्रै पनि फुरुक्क हुन्छु म। यस पटक चाहि एक जना साथिले च्यालेन्ज दिएको छ के मेरो नाम जानेरै छोड्छु भनेर उन्लाई मौका दिउन ल:)
Read Full Discussion Thread for this article