Posted by: miss_ me March 13, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
चित्रे त्यहि बेला भेट भाको हो त मैना संग धनकुटा मा !!! सजिलो छ नि प्रिति किन डराको नेपाली फन्ट संग। मलाई पनि चित्रेले नै सिकाको नेपाली लेख्न । चित्रेभाइ धेरै धेरै धन्बाद! है । अहिले त आफ्फै सिकेको जस्तो पो लाग्छ भन्या :)
Read Full Discussion Thread for this article