Posted by: nepesahila March 13, 2006
Nepal's most desirable women...top 15
Login in to Rate this Post:     0       ?        
पिरे, तिमी चुप लाग त। जव हाम्रो आन्दोलन चरमोत्कर्षमा पुग्छ र यो निरंकुश राजतन्त्र रसियन जार र फ्रेन्च बोर्बोन्सहरुझैं पतन हुन्छ, ग्याने र पारसेलै शुलीमा चढाइन्छ। त्यसबेला हिमानीको हात थाम्न हजारौंको भिँडबाट म हात दिइरहेको हुनेछु। गोला बारुद र खुकुरीको बिचबाट म आफ्नो ज्यानको बाजी थापेर भएपनि उनीलाई बचाएर लिएर जानेछु र एउटा नयाँ संसार बसाउनेछु म उनी सँग। त्यसैले यो माओबादि आन्दोलन जारी रहोस्, यसप्रति मेरो पूर्ण समर्थन छ। हिमानीSSSSSS, तिमी जहाँ भएपनि, यो पढिरहेकि छौ भने, चिन्ता नगर, म आउँनेछु, अवश्य आउनेछु।
Read Full Discussion Thread for this article