Posted by: miss_ me March 13, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
worldmap तलको टुक्रालाई बढाउ त 'मलाई काँक्रोले झैं थाँक्रो चढ्ने जरूरत छैन म पीपलको वृक्ष झैं खडा रहन्छु एक्लै मलाई उपियाँले झैं अरूको रगत चुस्ने मन छैन म त बाँच्छु स्वाभलम्वी भै पिई पसिना आफ्नै '---- 'पुरातन शालिक' निकै मार्मिक लाग्यो। कान्छा तिम्रो (अब सब भन्दा सानो मान्छे " कान्छा"लाई नि के को 'तपाइ' भन्नु भनेर नि:) ) पुकार राम्रो लाग्यो। बिर्खेजी! एक पटक 'उनीलाई' नै सोधि हेर्नुपर्यो जे पर्लापर्ला- wingman लाई पठाउनु पर्यो बरु:)
Read Full Discussion Thread for this article