Posted by: miss_ me March 13, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
पानपातेजी भ्यागुता र नेपाली मनस्थिति उस्तै उस्तै हो !!!:) प्रिति नाम मिलाको भए त झन ठूलो पुरुस्कार पाउथ्यो नि त। मिलेन के गर्नु त? तेसो त नाम नमिल्दा दिएको पुरुस्कारमा पनि कुनै कमि छैन नि होइन र? राधाजी काकालाई kick दिनु पार्ला जस्तो छ ( अन्यथा नलिनुस है काका। यो शब्द राख्यो भने जे नि भन्न पाईन्छ के) :) प्रितिको अन्दाज मिलेको भए अब बिर्खेजीको नाम गेस गरुम न त हुन्न?:) KLSNRHUAE लेटर दोह-याउन पाईन्छ है त:D
Read Full Discussion Thread for this article