Posted by: panpate March 12, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
यसो खान जोत गर्दा गर्दै थकाई लागेर आयो आज पातलिकी आमा पनि कति ढिलो गरेकी खाज ल्याउन.... तल तिर फाटां खेतालाहरु कोदो तिप्दै रचन ..........' लौ एकै छिन भए पनि थकाई मारम्न त चौतारीमा हुइय............ थकाई लगो गठें ................' एसो बस्दा बस्दा मलाई त जोक्स भन्न मन लगो ल एक चोटि भ्यागुता हरु को कोम्पेटिसन हुन लगेछ सबै देशका मुन्चेहरुले भ्यागुताहरुलाई बन्द गरेको धकनी म बोकेर हिंडेचन तर नेपाली मुन्चेले चै खुला बाकसमा लिएर गयेच त्यो देखेर सबैजना द्ङ्परेचन र नेपाली लाई सोधेचन किन हो तेयस्तो खुला बाकसमा बोकेको त्यस्तोमा बोक्दा हाम्रा भ्यागुताहरु त कतै सानो ठाउँ देख्ने बित्तिकै फुत्त भागेर बाहिर जान्चन तर तपाईंका भ्यागुता त सान्त सँग बसेका छन नि?¨ त्यो सुनेर नेपाली ले भनेछ कहाँ तेयस्तो हुनु नि मेरा भ्यागुताहरु पनि बहिर त जान खोज्चन नि तर म ढुक्क छु क्या हाम्रो मा यौटा भ्यागुता बाहिर जान लाग्यो भने आर्को ले तेयस्को खुट्टा तनी हाल्छ क्या......... Nepali mentality............
Read Full Discussion Thread for this article