Posted by: Birkhe_Maila March 12, 2006
Anybody form nepalgunj or surkhet in new york
Login in to Rate this Post:     0       ?        
म नेपालगंज गएको बेलामा धम्बोजीमा शान्ति शाक्य लज भन्ने ठाउँमा बसेको! बाग्वेश्वरी मन्दिर गएर फर्कँदा चोकमा ठेलामा टिकिया चाट खाएको सम्झना आयो, कस्तो मिठो भएको थियो! अनि रुपैडिइहा घएको टांगा चढेर! अनि खजुरा हुँदै मानखोला तरेर बर्दिया गएको!!
Read Full Discussion Thread for this article