Posted by: Amazing March 11, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ओहो, मास्टर्नि नानिले कति राम्रो चओउतारि बनाउनु भयछ। एक् दम् कुल देखियको छ।म त २-३ दिन् देखि रुघा खोकि र जरो आयर थलो परेको छु तयसैले बोर् लागेको छ। ल त अहिलेलाइ येति नै, सबैलाइ मेरो नमस्कार्।। जादा जादै येउटा गित गाऊनु परो आठे।।। ----------- डोरिको तिन् फुदा शुनय भयो डाडैको चौतारि निल्कमल नहुदा
Read Full Discussion Thread for this article