Posted by: miss_ me March 10, 2006
Login in to Rate this Post:
0
?
काSSSSSSSSSकाSSSSSS!!!!!!
काका को काम गर्ने ठाउँ poultry मा हो रे। आज भोलि अलि सन्चो छैनरे
राम्रो साइक्र्याटिक लाई देखाउने कुरो भा को छ काकि संग
सहायोग गर्नुपर्ला जस्तो छ मर्दा र पर्दा छाहिने गाम्ले नै हो । काकालाई नि चिन्ता नगर्नु काका "सुक्ने रुख को पहेलो पात" भनेर आए म त:)
(नरिसाउनुस है काका)
--------------------------------------------------------------------------------------------------------
words दिनुस दादा उसो भए:)