Posted by: Dada_Giri March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
मलाई त यो नाम सोच्ने खेल रमाइलो लाग्यो, ल अब डल्लीजी र प्रितिजीको नाममा चाहिने अक्षरहरु दिम न त अन्यथा नहुने भए। म ट्वाक्क पार्दिन्छु। काकाले हँसाए फेरि। चित्रे: फेदिखोलामा नझरेसम्म फेदिखोले सोल्टीनीलाई भेटै नहुनी, फेदिखोलामा नझरेसम्म फेदिखोले सोल्टीनीलाई भेटै नहुनी! ... ... मैना: देऊरालीको सोल्टी बेइमानी अरिकाकी छोरीलाई लाउने मोहनी, देऊरालीको सोल्टी बेइमानी अरिकाकी छोरीलाई लाउने मोहनी! ...
Read Full Discussion Thread for this article