Posted by: Mr. Lonely March 10, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
ओहो नयाँ चौतारी पनि बनिसकेछ, यसै खुशीयालीमा एउटा गीत गाउनु पर्‍यो। ए कति बस्छेउ माइतीकै कौसीमा होउ माइतीकै कौसीमा लाग्ला आँखा पाकेको लौसीमा मैले के गरुँ तिमी आउँछेउ की अर्कै बिहे गरुँ तिमी आउँछेउ की अर्कै बिहे गरुँ
Read Full Discussion Thread for this article