Posted by: nepesahila March 10, 2006
Login in to Rate this Post:
0
?
लौ नयँ चौतारो बनेछ, माष्टरनी नानीले राउँरो बनौन' भा'र छ।
काकाले के बिधि फलाक्या हुन् कुन्नी। म त घराँ हेर्न आउँन पर्यो कि क्या हो भोलि। बिराइ सिराइ त भएनन्?
मैले चैं ऐलेलै टाटा अरिं। भोलि एउडा नराम्रो चटारो छ एक ब्यानै। है त।